एसएसपी डिल्लीराज विष्ट सहित ५ निलम्बितः छानविन समितिले प्रतिवेदन बुझायो

आजभोलि

काठमाडौं । गृह मन्त्रालयले निर्मला पन्तको बलत्कार तथा हत्या घटना छानविनमा संलग्न प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सहित ५ जना प्रहरी निलम्बित गरेको छ । उच्च स्तरीय छानविन समितिले प्रतिवेदन बुझाएसँगै छानविनमा संलग्न प्रहरी अधिकृतलाई निलम्वित गरेको छ । एसएसपी विष्टको कार्यशौलीमाथि प्रारम्भदेखि नै आशंका गरिदै आएको थियो ।

निलम्बनमा पर्नेहरुमा एसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले प्रतिवेदनका आधारमा जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउने जनाएको छ ।

शनिवार देशभरी निर्माला पन्तको बलतकारी तथा हत्यारा पत्ता लगाई कारबाहीको माग राखी प्रर्दशन भएको थियो । प्रतिवेदन कार्यान्वयन हुनेमा भने आशंका उब्जिएको छ ।

  • ३० भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !