‘मर्डरर गो ब्याक’ भन्दै बाबुराम भट्टराई विरूद्ध अमेरिकामा प्रर्दशन (भिडियो सहित)

आजभोलि

अमेरिका अमेरिकको भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व माओवादी नेता डा बाबुराम भट्टराई विरूद्ध अमेरिकाको टेक्सासमा प्रदर्शन भएको

अमेरिकामा रहेका युवाले मर्डरर गो ब्याक भन्दै कालो झण्डा सहित विरोध गरेका हुन्  ‘नेपालका छोराहरूलाई मर्ने मर्डरर गो ब्याक’, ‘ नेपालका बहिनीहरूलाई विधुवा गर्ने मर्डरर गो ब्याक’ भन्दै उनीहरूले प्रदर्शन गरेका थिए उनीहरूले शसस्त्र द्वन्द्वको समयमा १७ हजार नागरिकको ज्यान लिएको भन्दै प्रदर्शन गरेका थिए

  • ३१ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !