‘मर्डरर गो ब्याक’ भन्दै बाबुराम भट्टराई विरूद्ध अमेरिकामा प्रर्दशन (भिडियो सहित)

आजभोलि

अमेरिका अमेरिकको भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व माओवादी नेता डा बाबुराम भट्टराई विरूद्ध अमेरिकाको टेक्सासमा प्रदर्शन भएको

अमेरिकामा रहेका युवाले मर्डरर गो ब्याक भन्दै कालो झण्डा सहित विरोध गरेका हुन्  ‘नेपालका छोराहरूलाई मर्ने मर्डरर गो ब्याक’, ‘ नेपालका बहिनीहरूलाई विधुवा गर्ने मर्डरर गो ब्याक’ भन्दै उनीहरूले प्रदर्शन गरेका थिए उनीहरूले शसस्त्र द्वन्द्वको समयमा १७ हजार नागरिकको ज्यान लिएको भन्दै प्रदर्शन गरेका थिए

  • ३१ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या