युथ टाइमले पेरिसमा युथ ग्लोबल फोरम गर्नेः आवेदन सेप्टेम्बर ३० सम्म

आजभोलि

काठमाडौं । युथ टाइम इन्टरनेशनल मुभमेन्टले फ्रान्सको पेरिसमा युथ ग्लेबल फोरमको आयोजना गर्ने भएको छ । डिसेम्बर २ देखि ६ सम्म अयोजना हुने फोरमका लागि सेम्टेम्वर ३० गते सम्म आवेदन खुल्ला गरिएको छ ।

यस फोरममा विश्वभरीबाट बढीमा २५ जना युवालाई छनौट गरिनेछ । यसमा नविनतम परियोजनाको लागि प्रस्ताव पेश गर्न सकिनेछ । उत्कृष्ट परियोजनालाई अवार्ड समेत गरिने जनाइएको छ ।

फोरममा सहभागिता हुन लागि २० देखि ३५ वर्षसम्मका युवाहरुले भाग लिन पाइनेछ । र, फोरममा सहभागिताका लागि छात्रवृत्ति समेत रहेको आयोजकले जानकारी दिएको छ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

http://www.youth-time.eu/slideshow-events/the-youth-global-forum-in-paris-call-for-participants-and-project-presenters

 

  • १ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !