नेपालमा पोर्न साइटमाथि प्रतिबन्धः हेरे जेल हालिने

आजभोलि

नेपालमा पोर्न साइटमाथि प्रतिबन्धः हेरे जेल हालिने

काठमाडौं । नेपाल सकारले नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाली समाजमा विकृति आएको भन्दै यस्ता साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रवार एक विज्ञप्ति निकाल्दै सबैलाई सचेत गराएको छ ।

मन्त्रालयले नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन समेत दिएको छ । साथै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई पनि आग्रह गरेको छ ।

नेपाल युवाहरुले खुलम खुला पोर्न साइटहरु हेर्ने गरेको छ । विशेषगरी स्कुल क्याम्पसका विद्यार्थीहरुमा यस्तो कुलत भएको बताइन्छ ।
यदी कसैले पोर्न साइटहरु हेरेमा वा प्रयोग गरेमा कारबाही गरिने मन्त्रालयले जानाएको छ ।

  • ५ आश्विन २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !