राष्ट्रबिरोधीलाई सरकारले छुट दिएको गच्छदारको आरोप

आजभोलि

राष्ट्रबिरोधीलाई सरकारले छुट दिएको गच्छदारको आरोप

विराटनगर । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले वर्तमान सरकारले राष्ट्रबिरोधीलाई छुट दिएको आरोप लगाएका छन् । खुलमखुला राष्ट्रबिरोधी गतिविधि भइरहेका छन्, तर सरकार नदेखे झै गरिरहेको छ ।

उनले सिके राउत तर्फ इंगित गर्दै राष्ट्रबिरोध गर्ने अधिकार कसैलाई पनि नभएको बताए । सरकारले राष्ट्रबिरोधीलाई नियन्त्रण गर्नु पर्ने पनि बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले राष्ट्र विरोधी गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए ।

पछिल्लो समयमा सिके राउतले स्वतन्त्र मधेशको माग राखी विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छन् । यसले मधेशमा नयाँ द्वन्द्वको खतरा बढ्दे गइरहेको छ ।

  • १५ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !