सुर्यमणिकी ‘काली’ बजारमा (भिडियो)

आजभोलि

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् ।
मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ ।

गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन, लय सुर्यमणि आचार्य कै रहेको छ भने गीतमा भिमसेन खतिवडा र राज कुमार हुमागाईको शब्द रहेको छ ।

मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त म्युुजिक भिडयोमा सञ्जिब ठकुरी र रिना थापाको विशेष अभिनय रहेको छ ।

गायक आचार्य भन्छन्, काठ क्षेत्रको मौलिकपन जोगाउनका निम्ति कलाकार एवं सर्जकले आफुलाई अनुशासित एवं सभ्य ढंगबाट प्रस्तुत गरिनुपर्छ भन्ने मुल मान्यतालाई आत्मबोध गर्दै ‘ए है काली’ बजारमा ल्याएका छौँ । आशा छ विगतका सांगितक कोशेली झै थप माया, साथ, सहयोग दिनुहनेछ भन्ने अपेक्षा गरेको उनले बताए ।

२०६० सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका आचार्यले ५ दर्जन भन्दा बढि नेपाली लोक दोहोरी गीतमा आफ्नो आवाज दिई सकेका छन् ।

  • १५ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !