पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भाइटिका ग्रहण

आजभोलि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनीसँग भाईटिका लगाएका छन् । बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटिकाको अवसरकार टिका लगाएका हुन् ।

उनले कमलादीस्थित शोभा निवासमा बिहान ९ः३० बजे शाहीबाट भाइटिका लगाएका थिए । बहिनी शोभालाई पूर्वराजा शाहले टिका समेत लगाई दिएका थिए । परम्परा अनुसार भाईटिका लगाएका थिए ।

सर्वसाधारणका लागि ११ः५५ मा साइत भए पनि पूर्वराजाका लागि भने ९ः३० को शुभसाइत जुरेको बताइएको छ ।

  • २३ कार्तिक २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !