उपराष्ट्रपतिले लगाए भाइटिका

आजभोलि

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले भाइटिका लगाएका छन् । बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाईटीका लगाएका छन् ।

उनले दिदी गृह जिल्ला रोल्पामा रहेकाले नले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामा लगायत नजिकका बहिनीहरुबाट भाईटीका लगाएका छन् ।

फोटो:  मनोज घर्तीमगरको फेसबुकबाट

  • २३ कार्तिक २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या