उपराष्ट्रपतिले लगाए भाइटिका

आजभोलि

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले भाइटिका लगाएका छन् । बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाईटीका लगाएका छन् ।

उनले दिदी गृह जिल्ला रोल्पामा रहेकाले नले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामा लगायत नजिकका बहिनीहरुबाट भाईटीका लगाएका छन् ।

फोटो:  मनोज घर्तीमगरको फेसबुकबाट

  • २३ कार्तिक २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !