स्मृति दिवसमा गणेशमान भवनको उद्घाटन

आजभोलि

स्मृति दिवसमा गणेशमान भवनको उद्घाटन

काठमाडौं । ज्ञानेश्वरमा काठमाडौं कांग्रेसको पहलमा निर्माण गरिएको चार तले ‘गणेशमान सिंह’ भवनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो भवन काठमाडौं कांग्रेसका सभापतिहरूले आ–आफ्नो कार्यकालमा विभिन्न खण्डहरू निर्माण गर्दै आएका थिए ।

सोही भवनमा कांग्रेसका भ्रातृ सङ्गठनहरुले समेत आफ्नो कार्यालय सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कांग्रेस पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै विधानलाई उपेक्षा गरेर पार्टी चलाउँदा पार्टी नै समाप्त हुने खतरा औल्याए ।

कांग्रेस केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, नवीन्द्रराज जोशी, गगन थापा तथा पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँलगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए

  • २४ कार्तिक २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !