छोरीको न्यायका लागि निर्मलाका आमाबुबा अनिश्चितकालिन धर्नामा

आजभोलि

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि निर्मलाका आमाबुबा धर्नामा बसेका छन् । उनीसँगैै मानअवधिकारकर्मी पनि धर्नामा बसेका छन् । कतैबाट पनि न्याय नपाएपछि आफुहरु अनिश्चितकालिन धर्नामा बस्नु परेको उनका बुबाले जनाएका छन् ।

सामूहिक रुपमा आइतवार १२ बजेबाट धर्नामा बसेका छन् । धर्नामा मानवअधिकारकर्मी, स्थानीय जनता तथा शसभचिन्तकहरुपनि सहभागी भएका छन् ।
ग्त साउन १० गते राती महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उनको हत्यारा पत्ता लगाउन सेकेको छैन् ।

प्रहरीले बलात्कार तथा हत्यासँग जोडिएका सबै प्रमाणहरु नष्ट गरिसकेको छ । सरकारले प्रहरी अधिकारी बर्खास्त तथा निलम्बन गर्ने काम बाहेक केही पनि उपलब्धि हासिल गर्न सकेको छैन् ।

  • २५ कार्तिक २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !