नयाँ सामाजिक विकासमन्त्रीमा भीम रावल नजिकका सुवेदी नियुक्त

आजभोलि

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गराएका हुन् ।

सुवेदीलाई तत्कालिन सामाजिक विकासमन्त्री दिर्घ बहादुर सोडारीलाई हटाए लगत्तै नियुक्त गरिएको हो । सुवेदीले आजै पद तथा गोपनियताको सपथ खानुका साथै पदभार समेत ग्रहण गरिसकेका छन ।

सुवेदी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख)बाट निर्वाचित भएका थिए । उनी भीम रावल नजिक मानिन्छन् ।

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !