विवाहको २४ घण्टापछि रणवीर-दीपिकाको फोटो सार्वजनिक

आजभोलि

ऐजेन्सि । रणवीर सिंह र दीपिका पादुकोणको फोटो सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै समाजिक मिडियमा भाइरल भएको छ । निकै प्रतिक्षारत रहेको उक्त फोटोका लागि लार्खौ प्रशंसक २४ घण्टा कुरेर बसेका थिए ।

रणवीर सिंहले आफ्नो ट्वीटर मार्फत दुई ओटा फोटा सार्वजनिक गरेका छन् । जसमा रणवीरले रातो रंगको शेरावनी लगाएका छन् भने दीपिकाले रातो रंगको लेहंगा लगाएको छ ।

इटालीमा बुधबार बिवाह भएको थियो । उनको विवाह विधिवत रुपमा भएको थियो । विवाहमा आफन्त तथा नजिकका मान्छेमात्र बोलाइएको थियो । उनको फोटो लाखौ फ्यानले सेयर गरेर खुशीयाली मनाएका छन् ।

  • २९ कार्तिक २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !