विष्ट बने क्रान्तिकारीको उपत्यका ब्यूरो इन्चार्ज

आजभोलि

काठमाडौं । लोकेन्द्र बहादुर विष्ट अखिल क्रान्तिकारीको उपत्यका विशेष ब्यूरोमा चयन भएका छन् । शनिवार भएको भेलाले उनलाई उपत्यका ब्यूरोमा चयन गरिएको श्रोतले जनाएको छ ।

विष्ट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्व ललितपुर इन्चार्ज हुन् । लगभग एक दशकदेखि विद्यार्थी आन्दोलनमा सक्रिय विष्ट उपत्यका इन्चार्ज भएसँगै संगठन मजबुत हुने श्रोतले जानकारी दियो ।

कुशल संगठक तथा प्रभावशाली नेतृत्व भएका विष्टले जिम्मेवारी समालेसँगै उपत्यकामा अब क्रान्तिकारीले आफ्नो पकड जमाउने जनाइएको छ ।

  • १ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !