रमाचन्द्र पौडेलको बिरोधको बाबजुद नेविसंघको म्याद २ महिना थप

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको म्याद थप २ महिना थपेको छ । आइतवार बसेको केन्दीय कमिटिको बैठकले उक्त म्याद थप गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडलले म्याद थप्नेमा असहमति जनाए पनि म्याद थपिएको हो ।

वर्तमान नेविसंको म्याद गत साउनमा सकिएको थियो । नैनसिंह महर नेतृत्वको कार्यसमितिको आलोचान हुँदै आएको छ ।

बैठकमा रामचन्द्र पौडलले भने समय सकिएकाले म्याद थप्न नहुने अडान राखेका थिए । तर बहुमतको आधारमा उक्त निर्णय गरिएको थियो ।

  • २ मंसिर २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या