कांग्रेसको बैठक मंसिर ९ मा : पौडेल पक्षले विधानमा फरक मत राख्ने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक मंसिर ९ गते बस्ने भएको छ । बैठक पार्टी मुख्यालय सानेपामा बस्ने जनाएको छ । पार्टी सचिवालयले दिएको जानकारी अनुसार ९ गते बिहान ८ बजेबाट बैठक शुरु हुने जनाएको छ।

बैठक विधान संशोधन तथा महाममिति बैठकका एजेण्डामा केन्द्रीत हुनेछ । बिशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडलले पक्षधरले विधान संशोधनमा आफ्नो फरक मत राख्ने तयारी रहेको जनाइएको छ ।

विधान महासमतिबाट पारित भएपछि लागू हुनेछ । देश संघीय संरचनामा गएपछि पार्टीलाइ संघीय ढाँचा ढाल्नको लागि विधान संशोधन गर्न लागिएको हो ।

  • ७ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !