यूथ कांग्रेसद्वारा जोर बिजोरको प्रणालीको अवज्ञा

आजभोलि

काठमाडौं । काठमाडौंमा एसिया प्यासेफिक समिटका लागि सरकारले लागू गरेको जोर बिजोर यातायात प्रणालीले यूथ कांग्रेसले अवज्ञा गर्ने जनाएको छ । एक वक्तव्य जारी जनविरोधी कार्यको अवज्ञा गर्ने जनाएको छ ।

संयोजक सचिन तिमल्सेनाद्वारा जारी वक्तव्यमा भनिएको छ, अन्तार्रष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारले जनतालाई दुःख दिएको भन्दै अवज्ञा गर्न आह््वान् गरेको छ ।

सरकारले १३ गतेदेखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरेको छ । १३ गते विजोरबाट लागू गरेको छ । उक्त समिटमा राष्ट्रपतिसहित ४५ देशका ५६७ जना सहाभागी हुने आयोजकले जनाएको छ ।

  • १३ मंसिर २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !