यूथ कांग्रेसको जोर-बिजोर अवज्ञा कार्यक्रममा प्रहरी हस्तक्षेपः ८ जना गिरप्तार, झडपमा केही घाइते

आजभोलि

युथ काँग्रेसले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागि ८ जनालाई गिरप्तार समेत गरेको छ ।

गिरप्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्लन लागेको थियो ।

काठमाडौको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाहरुसँग झडप समेत भएको छ । झडपमा केही घाईते भएका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कंग्रेसको भनाई छ

  • १४ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !