बिराटनगर । प्रदेश नम्बर एकको योजना आयोगका उपाध्यक्ष सुबाधराज प्याकुरेले मंसिर १९ गते शपथ तथा पदभार ग्रहण गरेका छन् । उनलाई प्रदेश १ नम्बरका मुख्यमन्त्री शेरधन राइले मुख्यमन्त्रीको कार्यलयमा सपथ खुवाएका थिए । उनले गएको बुधबारदेखि पदभार ग्रहण गर्दै कार्य शुभारम्भ गरेका छन् ।
उपाध्यक्ष प्याकुरेलसँगै सदस्यद्वय पूर्ण लक्सम र मिना भण्डारीले पनि शपथ ग्रहण गरेका छन् । सपथ ग्रहणमा मन्त्री,संसदको उपस्थिति रहेको थियो ।