मिस एसएलसीको धमाकेदार मोडलिङ्ग (फोटो फिचर)

आजभोलि

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ुमिस एसएलसी नेपालु नामब सौन्दर्य एबम बौदिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ।

उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन। ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसर प्रतीक्षारत छिन। बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश(विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन।

कमलादी, पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोसुमा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने अर्चनालाई हेरौ आकर्षक तस्बिरमा।

मोडल: अर्चना राई
फोटो: कुबेर तामाङ्ग
मेकअप: सरिता थापा मगर र गौरी रुम्बा श्रेष्ठ
स्टुडियो: आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन

 

  • २६ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !