एन प्याब्सनद्वारा खेलकुदको आयोजना

आजभोलि

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्य सहित खेलकुद सप्ताह आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको उद्घाटन आगामी पौष २ गते बिहान ११ बजे काठमाडौको टुडिखेलमा एक भव्य समारोहका बीच यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

बिहिबार संवाद चौतारीमा पत्रकार सम्म्मेलनको आयोजाना गरि नेशनल प्याव्सन काठमाडौँले साता व्यापि सञ्चालन हुने खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेवल टेनिस र क्रिक्रेट विधामा विभिन्न १०० विद्यालयका ३००० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा हरेक विद्यामा प्रथम , दितृय र तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । उद्घाटनमा

  • २८ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !