किराबाट मुक्ति पाउने ७ ओटा घरेलु उपाय

आजभोलि

किराबाट मुक्ति पाउने ७ ओटा घरेलु उपाय

काठमाडौं । कृषिजन्य बालीमा किरा लागेर के दुख पाइराख्नु भएको छ । यदि साच्चै पीडित हुनु हुनन्छ घने कतै जानु पर्दैन । आत्तिनु पर्दैन । आफ्नै घरमा बसी बसी बच्न सकिन्छ । यसकालागि ठूलो पैशा पनि खर्च गर्नु पर्दैन् । यसरी कम लगानीमा किराबाट उन्मुक्ति पाउन सकिन्छ ।

क) साग वा काउली खेति गरिने क्षेत्र ओरिपोरी धेरै नेक्टर (फूल रस) निकाल्ने बिरुवा रोप्ने जसको कारण चरा, स्त्री स्वभावको खपटे किरा, जयखभचाष्भिक, धबकउ लाई आकर्षित गर्दछन र तिनीहरुले लाहीलाई खाने गर्दछ।

ख)तोरी र सर्स्यु लाहीको प्रमुख बासस्थान भएको हुदा ओरिपोरी यसको खेति नगर्दा राम्रो हुन्छ

ग)धेरै मात्रामा नाइट्रोजन मा आधारित मल प्रयोग नगर्नुस जस्ले पातको संख्या बढाउने कार्य गर्छ र बिस्तारै चभभिबकभ हुने मल र प्रांगारिक मल को प्रयोग गर्नुस

घ)लाहीको सक्रमण ज्यादा भएको भागलाई काटी फाली दिनुस

ङ) साबुन पानी, कडा रुपमा स्प्रे गन ले समेत लाही लाई पखाल्न सक्दा छ तसर्थ यिनी हरुको प्रयोग गर्नुस

च)गाइको गहुत १ भाग, साबुन पानी १ भाग, खुर्सानी १ भाग गरि मिसाउने र १० भाग पानी मा पुन स् मिसाएर छर्न सकिन्छ ।

छ) लाहीलाई प्याज, लसुन, सयपत्रीको गन्ध मन नपर्ने हुदा खेति ओरिपोरी यो लगाउनाले लाहिलाइ नियन्त्रण गर्न सकिन्छ ।

  • १ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !