बचत गर्न अब सदरमुकाम धाउन नपर्ने

आजभोलि

चित्र माया श्रेष्ठ , रामेछाप । लिखु तामाकोसी गाउँपालिका(३ धोबी बजारमा तामाकोसी बचत तथा ऋण सहकारी संस्थाको उद्दघाटन भएको छ। रामेछापका तामाकोसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बचतकर्ता बचत गर्न हरेक पटक मन्थली सदरमुकाम नै धाउनु परेकाले सधै असहज भएको र विभिन्न समस्याहरु झेल्नुपर्ने भएकोले गर्दा अबदेखी बचत गर्न जानू नपर्ने लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहालद्दारा उद्दघाटन गरिएको उहाँले बताएका छन् ।

धोबीबजार रामेछापमा तामाकोसी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो बचतकर्ताको सुबिधाको लागि कार्य थालनि गरेका हुन। त्यस बचतलाई निरन्तर रुपमा कार्य सन्चालन गर्न बचतका अध्यक्ष आदरणीय गुरु ध्रुव सुवेदी रहेका छन् भने कोषाध्यक्ष टिका भट्ट, सचिव गोबिन्द घिमिरे साथै वडा नं।४को वडाध्यक्ष लिला बस्नेत रहेको वडा नम्बर (३ का वडा अध्यक्ष यमबहादुर महतले बताएका छन् ।

  • ११ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !