रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

आजभोलि

रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना भएको छ । ना ४ च १६३ नम्बरको टयाक्टर देउरालीमा दुर्घटना भएको हो । रामेछापबाट ओखलढुंगा जादै गरेको टयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप जानकारी दिए । उनका अनुसार स्थानीयले सह चालकको मृत्यु भएको खबर गरेका छन् । प्रहरीलाइ स्थानीयले दिएको जानकारी अनुसार राती नै टयाक्टर दुघटना भएको हो । चालक भने फरार रहेका छन् ।

  • ११ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !