सडक दुर्घटना हुदा २ को मृत्यु

आजभोलि

चित्र माया श्रेष्ठ /काठ्माडौं । झापाको बिर्तामोर्ड माइधारमा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ। बिहिबार बा १३ च ३१३८ नम्बरको कारले मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ताप्लेजुङ्गको पुङ्लिङ नगरपालिका-४ को २१ वर्षीय सन्जुहाङ् लिम्बु र त्यहिका स्थानीय २५ वर्षीय सविन लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले बतएका छन्।

मृत्यु हुने दुबैजना मोटरसाइकलका यात्रु हुन सन्जुहाङ्को घटना स्थलमै मृत्यु भएको थियो भने सविनको उपचारको क्रममा मृत्यु भएका हुन्। झापसका प्रहरी प्रवक्ता महेन्द्रकुमासर श्रेष्ठले जानकारी दिएको छ।ठक्कर दिने कारसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलएले बताएका छन्।

  • १९ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !