टिपर तोड्फोड

आजभोलि

चित्र माया श्रेष्ठ, रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ भैसेश्वरमा बन्दै गरेको शुभ समृद्ध आयल स्टोरमा राती पार्किङ्ग गरि मर्मतको लागी राखेकै ठाउँमा टिपर तोफोड भएको छ ।

बा ५ख १९०५ नम्बरको डोरप्रसाद पाण्डेको टिपर कसले तोडफोड गरेको हो भन्ने कारण खुल्न सकेको छैन । अपराधिक क्रियाकलाप गरेर हिँडने जो कोहि भएपनि छिटै अनुसन्धान गरि पत्ता लगाई कानुन अनुसार कारबाही गर्ने जिल्ला प्रहरी रामेछापका टोलीले बताएका छन् ।

हिजो साँझ निर्माणधीन पम्प नजिकै रहेको ग्यारेजमा मर्मत गर्न राखेको टिपर तोडफोड भएको पम्पका संचालक जिबन बुढाथोकीले बताएका छन्। तोड्फोड गर्ने अपराधीहरुको प्रहरीद्वारा अनुसन्धान भहिरहेको छ।

  • २० पुष २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !