वडाध्यक्ष पारिश्रमि अपाङ्ग र असहायलाई

आजभोलि

वडाध्यक्ष पारिश्रमि  अपाङ्ग र असहायलाई

काठमाडौँ, अर्जुन भुसाल

बडीकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका वडाध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, वृद्ध, दलितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायलाई रु दुई हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय र विपन्नका लागि ठूलो भएको बताउनुभयो ।
त्यस्तै उहाँले आफ्नो वडाभित्र रहेका विद्यालयबाट छनोट गरी गरीब, जेहेन्दार, उत्कृष्ट अङ्क ल्याउने दश जना छात्राछात्र र गाउँपालिकाअन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट काम गर्ने केही कर्मचारीलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताउनुभयो ।

  • २२ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !