आफ्नै बाबुले गरे १२ बर्षिय छोरीको बलात्कार

आजभोलि

स्याङ्जामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरि बकत्कार गर्ने बुबालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरिएको छ।

पुस १४ गते राति छोरीलाई सुतेकै ठाउँमा जबरजस्ती करणी गरेपछि पीडितले सहन नसकी आफन्तलाई बताएपछि भोलिपल्ट छोरीलाई तातो कुँडो खन्याई ज्यान मार्ने प्रयास गरेकाले बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक विजयकुमार सिंहले बताएका छन्।

३५ वर्षीय आफ्नै बुवाले दुई वर्ष पहिलादेखि नै १२ वर्षीया छोरीलाई विभिन्न किसिमको यातना दिदैं र जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता सिंहले बताएका छन्।

छोरीको जबरजस्ती करणी गर्ने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छन् ।

  • २३ पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !