पक्राउ परेका सम्पादकलाई रिहाई गर्न महासंघको माग

आजभोलि

पक्राउ परेका सम्पादकलाई रिहाई गर्न महासंघको माग

काठमाडौं , बझाङबाट सञ्चालित हुने साइपाल पोस्ट अनलाइनका सम्पादक गणेश विकलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले सम्पादकलाई तत्काल रिहाई गर्न माग पनि गरेका छन् ।

नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले जारी गरेको विज्ञप्तीमा समाचारप्रति कुनै गुनासो वा असहमति रहेको भए त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिनुलाई स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको मानिएको छ ।

बझाङ्कै प्रहरीको विषयमा रहेर समाचार प्रसारण गरेको भन्दै प्रहरीले पुस १९ का दिन सम्पादक विकलाई पक्राउ गरी साइबर क्राइम सम्बन्धी मुद्दा लगाउन काठमाडौं ल्याएको हो। पत्रकार महासंघले सम्पादक पक्राउको कडा भत्र्सना गर्दै पत्रकार विकलाई तत्काल् रिहा गर्न माग गरेका छन्।

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !