डडेल्धुराको छाउपडी प्रथा कटौती हुने

आजभोलि

चित्र माया श्रेष्ठ, डडेल्धुराको भागेश्वर गाउँपालिकामा रहेको छाउपडी प्रथालाई हटाउन गाउँसभाबाटै ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेका हुन्। छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गरिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताएकी छिन्।

देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्नु पर्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायतका खानेकुरा खाए देवी रिसाउने जस्ता परम्परा र कुरीतिलाई हटाउन चेतनामूलक अभियान अगाडी बढाउन थालिएको उनको भनाइ रहेको छ।

“अभिभावकहरुले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाईएमा गाउँपालिकाबाट पाउने सेवा सुविधाहरु नै कटौती गर्ने निर्णय गरेका छन्,” उनले बताउछिन् ।सो निर्णय हालै भएको गाउँसभाबाट पारित गरिएको हो।

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !