चित्र माया श्रेष्ठ, बर्दियाको सदरमुकाम गुलरियामा श्रीमान मोहन बोहराले आफ्नै श्रीमति सुस्मा कुवर बोहराको हत्या गरेको भन्दै हत्यारा मोहन र उनका बाबू आमालाई कडाँ भन्दा कडाँ कारहीको माग गर्दै बिहिबार शान्तिपुर्ण जिल्ला प्रहरी कार्यलय, बर्दियामा घेराउ गरेका छन ।
बर्दियामा महिलाको हकाधिकार सम्बन्धी काम गर्ने निजि तथा सरकारी कार्यलयको नरतृत्वमा रहेको उक्त बिरोधका कार्यक्रममा स्थानिय महिलाहरुको समेत बाक्लो बिरोध रहेको भन्दै जिल्ला प्रहरी कार्यलय बर्दियाले बताए।
सुस्मा कुवर हत्याको मुख्य योजनाकार बोहराका बुवा आमा हुन भन्दै यिनिहरुलाई पनि सजायको दाएरामा ल्याउनु पर्ने भन्दै जुलुसको चर्को आवज रहेको स्थानीय बाँसीहरुलेबताएका छन्।
नेपालमा पटक पटक महिला माथि भएको अमानविय घटनाले गर्दा महिला माथि उठ्न नसकेको भन्दै सरकारले यस्तो घटना घटाउने मान्छेको लागि फासिको सजाय समेत तोक्नु पर्ने माग राखेका छन्।