अर्घाखाँचीमा पर्यटक भित्र्याउने उदेश्यले चौँथो महोत्सव सुरु हुदै

आजभोलि

अर्घाखाँचीमा पर्यटक भित्र्याउने उदेश्यले चौँथो महोत्सव सुरु हुदै

अर्घाखाँची आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले अर्घाखाँचीको सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सव आज देखि शुरु भएको छ ।

अर्घाखाँची जिल्लालाई ब्यवसायिक तथा पर्यटकिय हिसाबले हेर्दा देश देखि विदेशसम्म चिनाउने जिल्लाको रुपमा स्थापित भएका घरेलु तथा कृषिजन्य उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको हो ।

अर्घाखाँचीमा रहेमा उद्योग वाणिज्य संघको आयोजनामा आज देखि माघ ८ गते सम्म सन्धिखर्क १ को कुडुले फाटमा कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले बताएका छन् ।

  • २७ पुष २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !