रुपा र कृष्णमाथि मुकुन्दको विवादस्पद स्टाटस

आजभोलि

काठमाडौ, मुकुन्द घिमिरे एक आफैमा बिबादित बिषय बनेको छ । कहिले पत्रकार एबम समाजसेवी रबि लामिछानेको बारेमा त कहिले नेपाल आइडलको बिजेता रबि ओडको आमाको बारे नराम्रो स्टाटस लेखेर बिबादित बनेका छन् ।

यसैगरी आफै मुकुन्द ल्याण्ड बनाउछु भनेका मुकुन्द घिमिरे अहिले फेरि भाईरल जोडि करेन्ट लागेका कृष्ण वलीको दु:खद परिस्थितिमा पनि साथ र माया दिएका रुपा मगर (वली) को बारेमा नराम्रो बोल्दै यस्तो स्टाटस लेख्दै बिबादित बनेका छन् ।

यति धेरै साथ र माया दिएका रुपा मगर वलीलाई अपाङ्गसंग सेल्फी खिचेर लखपति हुदैछ सग्ली भनेपछी मुकन्दे घिमिरे फेरि एकपटक विवादमा तानिएका छन् । पटक – पटक समाजिक सद्भाव भड्काउने विवादास्पद अभिव्यक्ति दिने गरेका छन्।

हेर्नुस जस्ताके तस्तै स्टाटस : “अपाङ्गसँग सेल्फी खिचेर अब सग्ली धनी भई, डल्ली मगर्नी क्षेत्रीको एउटा खुट्टोमा निहुरेर अग्ली पनि भई, यहाँ टिक्दै नटिक्ने अन्तर्जातीय बिहेबारी गर्न छाड, हितेरीमितेरीमा घात गर्ने बापतीलाई पानी काढ, सबैले बाहुन ताके भने आदिवासी लोप हुन्छ, चिलाउने बिलाउने टाँसिदैन बरपीपलको चोप हुन्छ।”

  • २८ पुष २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !