पुरुषमा यौन दुर्बलता भएको कसरी थाहा पाउने ?

आजभोलि

काठमाडौं । आफूमा भएको यौन क्षमताअनुसार प्रत्येक पुरुषले आफ्नो महिला साथीको यौन इच्छा पूरा गर्ने प्रयास गर्छन् । तर केही पुरुषले महिलाले चाहे अनुसार सन्तुष्टि दिन सकिरहेका नहुन सक्छन् । अर्थात महिलाले आफूले चाहेको सन्तुष्टि नपाएका हुन सक्छन् । जसमा पुरुषको यौन क्षमता कमजोर रहेको पुष्टि हुन्छ । कतै तपाई पनि आफ्नो पाट्नरको यौन सन्तुष्टि पुर्याउन नसकेर चिन्तित त हुनु भइरहेको छैन ?

यौन सन्तुष्टि दिन नसक्नुको कारण जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ । नपुसंकता भएका पुरुषको लिंगमा कसिलोपन आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरानमा अचानक लिंगमा कसिलोपनको कमी आउन सक्छ । नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन । नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिला नजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।

जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ । नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन् । महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् । नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिरहन्छ । बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ । फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो । यस्ता कुराबाट ग्रसित पूरुषले यौन सन्तुष्टि दिन नसक्ने समस्या हुन सक्छ ।

एजेन्सी

  • २८ पुष २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !