एयरलाइन्सले घटाएको आन्तरिक उडान हवाई भाडा आजदेखी लागू

आजभोलि

एयरलाइन्सले घटाएको आन्तरिक उडान हवाई भाडा आजदेखी लागू

चित्र माया श्रेष्ठ,काठमाडौं-एयरलायन्समा भएको अपरेटर एसोसियसन्स अफ नेपाल `एयरलायन्सहरुको संगठन´ले आन्तरिक हवाई उडानतर्फ लाग्ने हवाई भाडा घटाएको छ ।

नेपालमा रहेको आयल निगमहरुले हवाई इन्धनमा भएको मुल्यलाई घटाएकाले एयरलायन्सहरुले पनि हवाई भाडा घटाएको जानकारी गराईसकेका छन् ।

उक्त एयरलायन्सहरुले काठमाडौंबाट मुलुकभित्रकै अन्य विभिन स्थानसम्म पुग्नका लागि लाग्ने हवाई भाडा ४ सय ४० रुपैयाँ बनाएर भाडा घटाएको जानकारी दिएका छन् ।आजदेखी सोही घटाइएको मुल्यमा नै हवाई सन्चालन हुने भएका छन्।

  • २९ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !