थाइल्याण्मा एसीसी इस्टर्न रिजन टी २० क्रिकेट खेलर नेपाली टिम स्वदेश फिर्ता

आजभोलि

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा खराव प्रदर्शन गरेको नेपाली टिम शनिवार स्वदेश फर्किएको छ ।

थाइल्याण्डमा भएको प्रतियोगितामा चौथो स्थानमा रहेर घर फर्किएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले राम्रो खेल्न नसकेको बताए । उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्ड गएको नेपाली टिम निकै खराब नतिजाका साथ स्वदेश फर्किदा खेलाडीको अनुहा निकै निरास देखिएको थियो ।

नेपालले खेलेका चार खेलमा एक जित एक बराबरी र दुईमा हार ब्यहोरेको थियो । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने हङकङसँग ४३ रनले हार्न पुगेको थियो । आइसीसी विश्वकप छनोट अन्तर्गत सिंगापुरमा भएको एशिया क्वालिफायर्सपछि नेपाली टिमले यस्तो नराम्रो नतिजा हात पारेको हो ।

थाइल्याण्ड बाहेकको खेलमा नेपालका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । यसपटक पनि नेपाली टिमको ओपनिङ जोडी परिवर्तन हुँदा असफल भए ।

  • २४ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !