तिहारमा भारतबाट फूल नल्याइनेः कोरोनाको कारण फूलको मागमा कमी

आजभोलि

काठमाडौं। यो वर्ष तिहारका लागि आवश्यक पर्ने फूल भारतबाट आयात नगरिने भएको छ । कोरोनाको कारण सयपत्री फूलको माग कम रहेको व्यासायीले बताएका छन् ।

तिहारमा गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । तर यो वषए भने बजारमा लगभग १५ लाख मात्र मालाको माग छ । अहिले माग स्वदेशी उत्पालनले धान्ने भएकाले भारतबाट आयात नगरिने जनाइकोछ । गएको वर्षतिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । ग वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

नेपालमा लगातार प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा बृद्धि हुने गरको छ ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !