रोनाल्डो तीन सातापछि कोरोनामुक्त

आजभोलि

एजेन्सी । विश्व फुटबलर क्रिष्टियानो रोनाल्डो कोरोनामुक्त भएका छन् । उनी हप्ताको आइसोलेशन बसाइपछि कोरोनामुक्त भएका हुन् । ३५ वर्षीय रोनाल्डो होम आइसोलेशनमा बस्दा चार खेल गुमाउनुपर्यो ।

अक्टोबर ११ मा म्याच खेलेपछि रोनाल्डोमा दुईदिनपछि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको थियो । शुक्रबार इटाली सिरी ए का जुभेन्ट्सले जारी गरेको वक्तब्यमा भनिएको छ, उनको स्वाब परीक्षणपछि कोरोना परिणाम निगेटिभ देखिएको जनाएको छ ।

इटाली सिरी ए को नेतृत्वकत्र्ता एसी मिलानले समेत आफ्नो डिफेन्डर मटेओ गाबिया, गोलकिपर जिअनलुगि डोनारुमा र स्ट्राइकर जेन्स पिटर हौज समेत कोरोनामुक्त भएको जनाएको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !