बंगलादेशले पैँचोमा नदिने भयो रासायनिक मल

आजभोलि

काठमाडौं । बंगलादेश सरकारले नेपाललाई पैँचोमा दिने भनेको रासायनिक मल नदिने भएको छ । यसअघि नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि मल नआउने भएको हो ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार सुरुमा पैँचोमा मल दिने भनेपनि पछि दुवै देशले एमओयू वा खरिद प्रक्रिया अघि बढाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण बंगलादेश समझदारीबाट पछि हटेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलव्ध गराउनबारेमा टोलिफोनमार्फत सम्बाद भएको थियो । भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको अधिकारीले बताए ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !