महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो

आजभोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको छ । महामारीमा खानाबाट बच्चितहरूलाई विभिन्न अभियन्ताहरूले नियमित खाना खुवाउँदै आएका थिए ।

खुलामञ्चमा खाना खुवाउँदा सरकारको इज़्ज़त गएको कारण देखाउदै महानगरपालिकाले खाना खुवाउन रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

माथिको आदेश भन्दै महानगरले खाना खुवाउन रोक लगाएको खाना खुवाउने अभियानामा संलग्न हाम्रो टिम नेपालका विमल पन्तले आजभोलिलाई बताए ।

सडकमा खाना खुवाउँदा सरकारको बेइज्ज भएको भन्दै महानगरका प्रहरीले माथिको आदेश अनुसरका अभियानामा रोक लगाएको बताए ।

‘खाना खुवाउने हो भने घर लगेर खुवाउनु । यसरी सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो ।’ महानगर प्रहरीको भनाइ उदृदत गर्दै पन्तले भने ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !