मिस नेपाल वर्ल्डको ताज श्रेष्ठलाई

आजभोलि

काठमाडौं । नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी छन् ।

उनी शिक्षिकाको रुपमा कार्यरत छन् । यस्तै मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियाले जितिन । ने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले हात परिन । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टा पारिन् ।

कोरोना भाइरसको महामारिको बीच हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको थियो ।

 

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !