पुष १० बाट सिनेमा हल खुल्ने

आजभोलि

काठमाडौं । गत चैतबाट बन्द भएको सिनेमा हलहरु पुष १० बाट संचालन हुने भएका छछन् । नेपाल सरकारले स्वीकृति नपाए पनि शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायीले जनाएका छन् । र, संचालनको तयारीसहित अहिले हलहरुको सरसफाइ गरिसकेका छन् ।

सिनेमा संचालन हुँदा कोरोनाबाट बच्न सुरक्षाका प्रकृया पूरा गरिने व्यवसायीले जनाएका छन् । कोरोनाका कारण अरु उद्योग व्यबसाय जस्तै चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !