भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् कुन्द्रा पक्राउ

आजभोलि

काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । उनलाई अश्लील फिल्म ‘पोर्न मुभी’ बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्न बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा उजुरी परेको थियो । सोही अभियोगमा कुन्द्रालाई पक्राउ गरिएको मुम्बइ प्रहरीले जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

मुम्बइ प्रहरीले कुन्द्राको अभियोगमा प्रशस्त प्रमाण भेटिएकाले पक्राउ गरिएको पनि बुम्बई प्रहरी जनाएको छ । सोही अभियोगमा कुन्द्राभन्दा अगाडि चारजना पक्राउ परिसकेका थिए ।

यसमा कुन्द्रलाई मुख्य अभियोगी बनाइएको छ । फिल्म खेल्न इच्छा राख्ने सोझासिधा युवतीहरुलाई लोभलालचमा देखाएर यस्तो अश्लील फिल्म सुटिङ गरी एपमा राख्ने गरेको आरोप कुन्द्रमाथि लागेको हो ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !