तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक

आजभोलि

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीतका भिडियोहरु सार्वजनिक होडबाजी चल्न थालेको छ । यसै मेसोमा चर्चित गायक राजु परियार, सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वर सजिएको तीज गीत ‘नजाऊ पियारी’ बोलको गीत भिडियो सार्वजनिक भएकोे छ ।

गीतमा जानुका लामिछाने निरौलाको शब्द र संगीत प्रभावन जेको रहेको छ । शंकर बिसीले निर्देशन गरेको भिडियोलाई बासु बरालले सम्पादन र नबिन घर्ति मगरले सम्पादन गरेका छन् । डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक भिडियोमा शंकर बिसी,भावना लामिछाने र सरोज लामिछाने अभिनय रहेको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !