‘तिमी साथमा हुँदा’ सार्वजनिक

आजभोलि

काठमाडौं । नेपाली फिल्म ‘डाँडाको बरपिपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ ।

सुगम पोखरेल र जीना रसाइलीको स्वरमा रहेको गीत बिहीबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सलोन बस्नेत र रुबिना थापाको नृत्य तथा अभिनय छ। नवराज गिरीको शब्द रहेको गीतमा अलिश कार्कीले संगीत भरेका हुन् भने एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन्।

यसअघि ‘डाँडाको बरपिपल’को ‘देउराली बनेछ ढुंगाको’ र ‘रुन्छ नि मेरो मन’ सार्वजनिक भइसकेका छन्।

नवराज गिरीको निर्माण तथा सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म फूलपाती अर्थात असोज २६ देखि प्रदर्शनमा आउँदैछ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !