‘तिमी साथमा हुँदा’ सार्वजनिक

आजभोलि

काठमाडौं । नेपाली फिल्म ‘डाँडाको बरपिपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ ।

सुगम पोखरेल र जीना रसाइलीको स्वरमा रहेको गीत बिहीबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सलोन बस्नेत र रुबिना थापाको नृत्य तथा अभिनय छ। नवराज गिरीको शब्द रहेको गीतमा अलिश कार्कीले संगीत भरेका हुन् भने एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन्।

यसअघि ‘डाँडाको बरपिपल’को ‘देउराली बनेछ ढुंगाको’ र ‘रुन्छ नि मेरो मन’ सार्वजनिक भइसकेका छन्।

नवराज गिरीको निर्माण तथा सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म फूलपाती अर्थात असोज २६ देखि प्रदर्शनमा आउँदैछ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !