कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने छु – जिपछिरिङ लामा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा जिपछिरिङ लामाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । लामाले बुधबार काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने– ‘अहिले केन्द्रीय सदस्य जित्ने टिमबाट आफु अगाडि बढेको हुँ ।’ उनी कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सदस्य पनि रहेका छन् । लामा दोलखाका सांसद पनि हुन् । ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका लामा ६ पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !