कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने छु – जिपछिरिङ लामा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा जिपछिरिङ लामाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । लामाले बुधबार काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने– ‘अहिले केन्द्रीय सदस्य जित्ने टिमबाट आफु अगाडि बढेको हुँ ।’ उनी कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सदस्य पनि रहेका छन् । लामा दोलखाका सांसद पनि हुन् । ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका लामा ६ पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. नेकपा अर्थात् गफाडी क्लब !
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका