सभापतिमा बडूवालको घोषणा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका हुन् ।

पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडूवालले जानकारी दिए ।

झण्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा सङ्घमा आवद्ध हुँदै नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय सहभागी बडूवालका जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाई स्थानमा जिताउने प्रयत्न गर्नेलगायत एजेण्डा छन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका