सभापतिमा बडूवालको घोषणा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका हुन् ।

पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडूवालले जानकारी दिए ।

झण्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा सङ्घमा आवद्ध हुँदै नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय सहभागी बडूवालका जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाई स्थानमा जिताउने प्रयत्न गर्नेलगायत एजेण्डा छन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !