आयल निगमको कार्यकारी निर्देशकमा थानी

आजभोलि

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो। थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०का अध्यक्ष हुन्।

उनी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । कार्यकारी निर्देशक छनोट समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र थानीको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पर्धाबाटै बाहिरिएपछि बाँकी १५ आवेदकबाट तीन जना छानिएका थिए ।

 

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !