कतार विश्वकपको गीत ‘हाय हाय’

आजभोलि

काठमाडौं। कतारमा यसै वर्ष हुने विश्वकप फुटबलको अफिसियल गीत सार्वजनिक भएको छ।

ट्रिनिडाड कारडोना, डेभिडो र एइसाले गाएको गीत हाया हाया बोलको छ। जसको अर्थ सँगसँगै राम्रो भन्ने छ।

३ मिनेट २७ सेकेण्डको यो गित ती फरक महादेशका कलाकारको संयोजनमा निर्माण भएको हो।

कारडोना अमेरिकी गायक हुन भने डेभिडो नाइजेरिया र एइसा कतारी गायिका हुन्। रिड वानको उत्पादन रहेको यो गीत कतार विश्वकपको अफिसियल गीतका रुपमा रहने छ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ८. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ९. नेकपा अर्थात् गफाडी क्लब !
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका