ललितपुर महानगरपालिका अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

आजभोलि

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।

यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यंजनकारले ४०२ मत प्राप्त गर्दै महर्जनलाई पछ्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ४४४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

 

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !