हालान्डको निर्णायक गोलमा नर्वेको जित

आजभोलि

काठमाडौं । स्टार खेलाडी एर्लिङ ब्राउट हालान्डको निर्णायक गोलमा नर्वेले यूइएफए नेसन्स लिग अन्तर्गत बी ग्रुप(४ को खेलमा सर्वियालाई १(० अन्तरले पराजित गरेको छ ।

बिहीबार राति सर्विया राजधानी बियोग्राडमा भएको खेलमा हालान्डले २६औं मिनेटमा गरेको गोल नै निर्णायक हुँदा नर्वेले तीन अंक हासिल गरेको हो ।

२१ वर्षीय युुवा स्टार यसै सिजनका लागि इंग्लिस प्रिमियर च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन् ।

जितसँगै नर्वेले लिग बी ग्रुप४ मा ३ अंक जोडेको छ । समान ३ अंक नै रहे पनि स्वीडेन शीर्ष स्थानमा छ । सर्विया तेस्रोमा छ ।

समूहको अर्को खेलमा स्वीडेनले स्लोभेनियालाई २(० ले पराजित गरेको छ ।

 

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !